प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएका छन्।
स्वास्थ्यकर्मीका अनुसार, प्रधानमन्त्री शाह स्वास्थ्य परीक्षणका लागि सोमबार महाराजगञ्ज पुगेका थिए। उनले एमआरआई गराएका छन्।
प्रधानमन्त्री शाहले स्वास्थ्य परीक्षण गराएको अस्पतालले स्रोतले जनाएको छ। तर, उनले के को एमआरई गराएका हुन् भन्ने खुलाएको छैन।
प्रधानमन्त्री शाहले गरेको परीक्षणका विषयमा बाहिर जानकारी नदिन अस्पताललाई भनिएको छ। जसले गर्दा अस्पतालले प्रशासनले यस विषयमा बोल्न मानेन।
333
Shares

प्रतिक्रिया