राष्ट्रिय सभाका एक सांसदसहित छ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
आज ४ बजे राष्ट्रिय सभाको हिउँदै अधिवेशन सुरु हुनुअघि गरिएको स्वाब परीक्षणमा पाँच जनामा संक्रमण पुष्टि भएको हो।
१ सांसद र अरु पाँच कर्मचारीको रिपोर्ट पोजिटिभ आएको संसद सचिवालय स्रोतको भनाइ छ।
५६ जनाको बिहीबार स्वाब संकलन गरिएको थियो। राष्ट्रिय सभामा ५९ सांसद रहेका छन्।
3
Shares

प्रतिक्रिया