ad ad

राजनीति


केपी ओली गोमन साप जस्तो : झलनाथ खनाल

केपी ओली गोमन साप जस्तो : झलनाथ खनाल

नेपालखबर
पुस १०, २०७७ शुक्रबार १०:४,

प्रचण्ड–नेपाल नेतृत्वका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोमन सापको जस्तो प्रवृत्ति भएको नेता भनी टिप्पणी गरेका छन्।

पूर्वप्रधानमन्त्री खनालले शुक्रबार बबरमहल कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा उनले सो आरोप लगाएका हुन्।

गोमान सापले कुनै बेला आफूलाई असर गरेको कोही छ भने त्यसलाई सम्झिराखेर मौका आउँदा आक्रमण गर्ने बताउँदै ओली पनि त्यस्तै प्रवृत्ति भएको नेताको संज्ञा दिए।

पहिले आफूले ओलीलाई महाधिवेशनबाट हराएको रिसवीको पछि आफू अध्यक्ष भएपछि आफूलाई वरियता लगायतमा तल पारेर बदला लिएको बताए।

यो पनिः

केपी ओली गणतन्त्र र संघीयताविरोधी नेता हुन्ः माधव नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .