राजनीति


अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेनका छोरा करसम्बन्धी छानबिनकाे दायरामा

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेनका छोरा करसम्बन्धी छानबिनकाे दायरामा

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार ०:४१,

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले आफ्नो करसम्बन्धी मामिलाको अनुसनन्धान जारी रहेको बताएका छन्।

उनको यो अनुसन्धान अमेरिकाको डेलावेयर राज्यमा भइरहेको छ।

हन्टर बाइडेनले आफ्नो करसम्बन्धी मामिला धेरै गम्भीरतापूर्वक अनुसन्धान भइरहेको र त्यसको नतिजाले आफूलाई सही साबित गर्ने दाबी गरेका छन्।

बाइडेन–ह्यारिस संक्रमणकालीन टोलीले भनेको छ– ‘नवनिर्वाचित राष्ट्रपतिलाई आफ्ना छोराप्रति गर्व छ।’ बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad