पाकिस्तानले सीमा पारीबाट भारतमा आतंकवादीहरुलाई पठाउन हर सम्भव प्रयास गरिरहेको उनको भनाइ छ।
पछिल्लो समय जम्मु कस्मिरको सीमामा लामो सुरुङ्गहरु फेला पर्न थालेका छन्।
भारतीय अधिकारीहरुका अनुसार ती सुरुङ्गबाट आतंकवादीहरु भारत प्रवेश गरिरहेका छन्।
यसबीचमा शनिबार नरवाणेले इन्डियन नेभल एकेडेमीको पासिङ आउट परेडमा पाकिस्तानले जम्मु–कस्मिरमा घुसपैठ गर्न खोजेको आरोप लगाएका हुन्। टाइम्स अफ इन्डिया

प्रतिक्रिया