भारत र पाकिस्तानका सेनाबीच जम्मु-कस्मिरमा भिडन्त भएको छ।
शुक्रबार सीमाकाे नियन्त्रण रेखा (एलओसी) मा पाकिस्तानी सेनाले गरेको गोलाबारीमा भारततर्फ ५ सुरक्षाकर्मी र ६ सर्वसाधारणको मृत्यु भएको हो।
भारतीय सेनाको जवाफी कारबाहीमा पाकिस्तानतर्फ ३ कमान्डरसहित ११ सैनिक मारिएको दैनिक भास्करले दाबी गरेको छ।
दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन्।
तलको ट्विटरमा गोलाबारीको केही दृश्य देख्न सकिन्छ।
#WATCH | Jammu and Kashmir: Pakistan violated ceasefire along the Line of Control in Keran sector of Kupwara, earlier today.
(Video Source: Indian Army) pic.twitter.com/xxT57UkE35
3
Shares
प्रतिक्रिया