राजनीति


इमरजेन्सी अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री खनाल उपचारपछि डिस्चार्ज

इमरजेन्सी अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री खनाल उपचारपछि डिस्चार्ज

नेपालखबर
असोज २८, २०७७ बुधबार १७:१७,

पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिएपछि बुधबार दिउँसो राजधानीको मन्डिखाटारस्थित हेम्स अस्पतालमा इमरजेन्सी भर्ना भएका थिए।

उनी उपचारपछि बेलुका डिस्चार्ज भएका छन्।

‘उहाँ दिउँसो इमरजेन्सी भर्ना हुनुभएको थियो। अहिले उहाँको डिस्चार्ज भइसकेको छ,’ अस्पताल स्रोतले नेपालखबरसँग भन्यो।

नेकपा नेता खनालको स्वास्थ्य समस्या ठ्याक्कै के हो भन्ने विवरण भने तत्काल आफूसँग नरहेको ती अधिकारीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .