राजनीति


उप्रेतीको संयोजकत्वमा बागमती प्रदेश स्तरीय साझा युवा संगठन घोषणा

उप्रेतीको संयोजकत्वमा बागमती प्रदेश स्तरीय साझा युवा संगठन घोषणा

नेपालखबर
असोज १७, २०७७ शनिबार १३:३२,

साझा युवा संगठनले चितवनका प्रदिप राज उप्रेतीको संयोजकत्वमा बागमती प्रदेश अन्तर्गत ४९ सदस्यीय प्रदेश समिति घोषणा गरेको छ।

शनिवार भर्चुअल कन्फ्रेन्स मार्फत घोषणा गरिएको प्रदेश समिति सदस्यहरुमा काठमाडौंकी करुणा श्रेष्ठ, कबिता लोहला, एन्जिला श्रेष्ठ, अन्जु थपलिया, अनु गौतम, दिप्ती गौतम, सन्देशा भण्डारी, काठमाडौंका सागर राैनियार, रिवाज सिङ्ग सुनार, मनिष नेपाल छन।

यस्तै भक्तपुरका प्रतिकराज गिरि, सरोज सापकोटा, सुवास चौलागाई ललितपुरका उज्ज्वल कृष्ण श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, ललितपुरकी पल्लवी न्याैपाने, काभ्रेपलान्चोकका बिशाल चौलागाई, राजेश मैनाली, ऋषि थापा, नुवाकोटका पूर्णमान श्रेष्ठ, रेवत क्षेत्री नुवाकोटकी सुष्मा श्रेष्ठ छन।

सिन्धुपाल्चोकका प्रदिप लामिछाने प्रदिप दंगाल, राजन लामिछाने, राजाराम तिवारी, बिष्णु मिजार, आनन्द तामांग, चितवनकी रुबिना आचार्य, उषा कार्की, देवी महत, चितवनका तिलक आचार्य, शिशिर पौडेल, प्रभाव थपलिया, मकवानपुरका सहदेव दाहाल, गणेश गौतम, माधव कार्की, जगत मुक्तान, मनिता चौलागाई, धादिङका रामकृष्ण सुनार, मन सिंह तामांग, रसुवाका सविन सापकोटा, सिन्धुलीका माधव कुमार साजन राइ, रामेछापका अमृत बहादुर थापा, दोलखाका नवराज प्रसाई, बिशाल फुयाल रहेका छन्।

साझा युवा संगठनले विभिन्न पृष्ठभूमिका युवाहरुलाई समेट्दै संगठनलाई प्रदेशका हरेक स्थानीय निकाय र वडा तहसम्म पुर्याउने एवम् आउने निर्वाचनमा वैकल्पिक राजनीतिलाई थप सशक्त बनाउँदै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप गर्ने लक्ष्य लिएको साझा युवा संगठनका संयोजक अब्दुस मियाँले बताए।

No description available.

No description available.

No description available.No description available.

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad