चीनले नेपाललाई कोरोना परीक्षण गर्ने ६ वटा पीसीआर मेसिन, ६ वटा एक्स्ट्रयाक्सन मेसिन र ३४ हजार ३ सय २० थान टेस्ट किट्स प्रदान गरेको छ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले १० लाख अमेरिकी डलर मूल्यका ती सामग्री नेपालको स्वास्थ्य मन्त्रालयलाई प्रदान गरिएको जनाएकी छन्।
उनले कोभिड–१९ विरुद्धको यो संयुक्त संघर्ष सो भाइरस नियन्त्रणमा नआएसम्म जारी रहने बताएकी छन्।
China Aid additional medical materials, including 6 PCR Machine, 6 Extraction Machine and 34320 units of Test Kits, worthy of one million US dollars, have been delivered to MoHP of Nepal. Let's fight against COVID-19 pandemic together until the victory!💪💪💪 pic.twitter.com/IGxboW1Aux
— Ambassador Hou Yanqi (@PRCAmbNepal) September 29, 2020

प्रतिक्रिया