ad ad

राजनीति


गृहमन्त्री थापाले छाङरुमा गरे सशस्त्र प्रहरी गुल्मको भवन शिलान्यास

गृहमन्त्री थापाले छाङरुमा गरे सशस्त्र प्रहरी गुल्मको भवन शिलान्यास

नेपालखबर
असोज १०, २०७७ शनिबार १२:३,

गृहमन्त्री रामबहादुर थापाले दार्चुलाको ब्यास छाङरुमा सशस्त्र प्रहरी गुल्मको भवन शिलान्यास गरेका छन्।

दार्चुलाको नेपाल–भारत सीमा क्षेत्रमा सीमा रक्षाका लागि स्थापना गरिएको सशस्त्र प्रहरी गुल्मका लागि नयाँ भवन निर्माण गर्न लागिएको हो।

गृहमन्त्री थापा, सशस्त्र प्रहरी महानिरीक्षकसहितको टोली भवन शिलान्यासका लागि शुक्रबार नै छाङरु पुगेको थियो।

भारतले पछिल्लो समय नेपालको कालपानी क्षेत्र सहितको भूभाग आफ्नो नक्सामा समावेश गरेपछि नेपालले सीमा रक्षाका लागि छाङरुमा सशस्त्र प्रहरीको गुल्म परिचालन गरेको हो।

RamThapa Darchula2

RamThapa Darchula4

RamThapa Darchula3

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .