राजनीति


३ दिन संविधान दिवस : घर घरमा राष्ट्रिय झण्डा फहराउन सरकारको आह्वान (२२ बुँदे निर्णय)

३ दिन संविधान दिवस : घर घरमा राष्ट्रिय झण्डा फहराउन सरकारको आह्वान (२२ बुँदे निर्णय)

नेपालखबर
भदौ २५, २०७७ बिहिबार ९:१६,

सरकारले असोज २, ३ र ४ गते राष्ट्रिय महोत्सवका रुपमा संविधान दिवस मनाउने निर्णय गरेको छ।

सो दिवसमा सबैलाई हर्षोल्लासका साथ घर घरमा राष्ट्रिय झण्डा फहराउन पनि सरकारले आह्वान गरेको छ।

सञ्चार मन्त्रालयले २२ बुँदे निर्णय सार्वजनिक गर्दै दूरसञ्चार प्राधिकरणलाई दूरसञ्चार सेवा प्रदायकबाट ‘संविधान दिवस (राष्ट्रिय दिवस) हर्र्षोल्लासका साथ मनाऔं, घर घरमा राष्ट्रिय झण्डा फहराऔं’ भन्ने नाराहरु एसएमएस पठाउने व्यवस्था गर्न निर्देशन दिएको छ।

त्यसैगरी सरकारले संविधान दिवसका अवसरमा दूरसञ्चार सेवा प्रदायकहरुलाई दूरसञ्चार शुल्कहरुमा विशेष छुट दिने प्याकेज लगायतका अन्य प्याकेज ल्याउन नेपाल दूरसञ्चार प्राधिकरणलाई भनेको छ।

संविधान दिवस मनाउनेबारे सरकारका २२ बुँदे निर्णय:

ConstitutionDay-1a.jpg

ConstitutionDay-2a.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad