ad ad

राजनीति


स्वास्थ्यमा समस्या आएपछि जापानका प्रधानमन्त्री आबेले राजीनामा दिँदै

स्वास्थ्यमा समस्या आएपछि जापानका प्रधानमन्त्री आबेले राजीनामा दिँदै

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार ५:२५,

समाचार संस्था एएफपीका अनुसार स्वास्थ्यमा समस्या आएपछि आबेले राजीनामा दिन लागेका हुन्।

जापानको राष्ट्रिय प्रसारक एनएचकेलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले दिएको जानकारीअनुसार स्वास्थ्य अवस्था बिग्रँदै गरेका प्रधानमन्त्री आबेले सरकारको काम कारवाहीमा अवरोध गर्न नचाहेको जनाइएको छ।

हालै मात्र आबे दुईपटक अस्पताल भर्ना भएका थिए। उनलाई जीर्ण रोग अल्सरेटिभ कोलाइटिस लागेको जनाइएको छ।

उनको रोग पेट, आन्द्रा र पाचन प्रणालीसँग सम्बन्धित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .