सरकारले चर्चित गयिका आनि छोईङ डोल्मालाई बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समितिको सदस्यमा नियुक्त गरेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आनिलाई समितिको सदस्य पदमा नियुक्त गरेका हुन्।
मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईले डाेल्मालाई साे समितिमा नियुक्त गरिएकाे जानकारी दिएका छन्।

प्रतिक्रिया