भारतले सन् २०१६ मा फ्रान्सलाई ३६ वटा राफेल युद्धक विमान बनाउन भनेको थियो। यी विमानहरुको मूल्य ५९ करोड रुपियाँ भएको बताइएको छ।
आगामी बुधबार पाँच विमानहरु हरियाणाको अम्बला एयर बेसमा पुगिसक्ने बताइएको छ। हाल भारतका लागि उडेको विमानले ७ हजार किलोमिटर तय गर्नेछन्।
बीचमा एकपटक यूएइमा यी युद्धक विमानहरु रोकिने जनाइएको छ। भारतले पुरा विमानहरु सन् २०२१ सम्ममा प्राप्त गरिसक्नेछ। हिन्दुस्तान टाइम्स
"Beauty and the Beast"- #Rafale Fighter Aircraft. Ready to take off @MEAIndia @JawedAshraf5 @gouvernementFR @Dassault_OnAir @rajnathsingh @DefenceMinIndia @DDNewslive @ANI @DrSJaishankar @PMOIndia pic.twitter.com/TTAi6DHun7
— India in France (@Indian_Embassy) July 27, 2020
प्रतिक्रिया