राजनीति


बाढी र पहिरो अझै २ महिना जारी रहने अनुमान, सरकारले गर्‍याे यस्तो निर्णय

बाढी र पहिरो अझै २ महिना जारी रहने अनुमान, सरकारले गर्‍याे यस्तो निर्णय

नेपालखबर
असार २८, २०७७ आइतबार ४:२१,

अहिले देशभर बाढी र पहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति गरिरहेको छ। यसबाट सकेसम्म बच्न र पीडितको उद्धार के कसरी गर्ने भन्ने विषयमा सरकार गम्भीर बनेको छ।

यही विषयमा छलफल गर्न शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को चौथो बैठक सम्पन्न भएको छ।

याे पनिबाढीपहिराले ठूलो क्षति पुर्‍याएपछि बालुवाटारमा विपद् व्यवस्थापन समितिको बैठक

बैठकले अझै २ महिना बाढी र पहिरो जारी रहने अनुमान गर्दै पूर्वतयारीसहित राहत र उद्धारका सामग्री जिल्ला र स्थानीय तहसम्म लगेर राख्नुपर्ने निर्णय गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad