लिम्पियाधुरासहितको नेपालको नक्शा निशान छापमा राख्ने संविधान संशोधन विधेयक राष्ट्रिय सभाले पनि सर्वसम्मतिले पारित भएको छ।यसअघि संसदको तल्लो सदन प्रतिनिधि सभामा पनि सर्वसम्मतिले पारित भएको थियो। प्रकाशित: असार ४, २०७७ बिहिबार ७:२५
प्रतिक्रिया