चीनसँगको लडाईंमा घाइते भएका चार सैनिक गम्भीर अवस्थामा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतको लद्दाकको पूर्वपट्टि गलवान भ्यालीमा भएको भिडन्तमा २० भारतीय सैनिक मारिएका थिए।
भारतीय सञ्चारमाध्यमहरुले चिनियाँ सैनिक पनि मारिएको बताएका छन् तर चीन सरकारले आफ्ना सैनिक मारिएको बताएको छैन।
प्रतिक्रिया