जनता समाजवादी पार्टीका नेता तथा सांसद राजेन्द्र महोतले राज्यको चरित्र अनुसारको बजेट आउने र अहिले आएको बजेट पनि त्यस्तै भएको बताए।
आइतबार संघीय संसदमा बजेटमाथिको छmफलमा बोल्दै सांसद महतोले बजेटले थप निराशा सिर्जना गरेका कारण यसमाथि टिप्पणी गर्नु आवश्यक नभएको बताए।
उनले बजेटले सत्तापक्षको मात्रै पक्षपोषण गरेको र आम जनतालाई उत्साह हुने कार्यक्रम नै नरहेको बताए।
उनले बजेट ल्याउनेले आफूलाई मालिक ठानेको र उत्पीडित पक्षलाई भिखारी मानेको बताए।
प्रतिक्रिया