राजनीति


गृहमन्त्रीसहित ६ मन्त्री खरिपाटी होल्डिङ सेन्टरमा

गृहमन्त्रीसहित ६ मन्त्री खरिपाटी होल्डिङ सेन्टरमा

नेपालखबर
असार २८, २०८३ आइतबार १६:४४, काठमाडौँ

गृहमन्त्री सुधन गुरुङसहित ६ जना मन्त्रीले आज (आइतबार) भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको अवलोकन गरेका छन्। 

गृहमन्त्री गुरुङसँगै भूमिमन्त्री प्रतिभा रावल, महिला तथा बालबालिका मन्त्री सीता वादी, स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोख्रेल र श्रममन्त्री रामजी यादवले खरिपाटी र बोडेमा रहेका होल्डिङ सेन्टरको अवलोकन गरेका हुन्। 

कीर्तिपुरस्थित होल्डिङ सेन्टर शनिबार डुबानमा परेपछि त्यहाँ रहेका सुकुमवासीलाई खरिपाटीमा लगेर स्थनान्तरण गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad