दुर्गा प्रसाईंलाई प्रहरीले फेरि नियन्त्रणमा लिएको छ।
उनलाई आज (आइतबार) त्रिभुवन विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
उनी झापाबाट काठमाडौँ ओर्लिएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार ‘विमानस्थलभित्रै कार्यक्रम गर्न लागेपछि उनलाई नियन्त्रणमा लिइएको हो।’
विमानस्थलबाहिर लगेर उनलाई छाडिने सम्भावना छ।
11.1k
Shares

प्रतिक्रिया