राजनीति


शपथ ग्रहण गर्न रास्वपा केन्द्रीय सदस्य वनस्थलीमा

शपथ ग्रहण गर्न रास्वपा केन्द्रीय सदस्य वनस्थलीमा

नेपालखबर
असार १७, २०८३ बुधबार १२:३९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहणका लागि वनस्थली पुगेका छन्। 

रास्वपा केन्द्रीय कार्यालयमा आज नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ खुवाइँदै छ। त्यसका लागि पदाधिकारी र केन्द्रीय सदस्य वनस्थली पुगेका हुन्। 

असार ७ गते चितवनमा सुरु भएको पहिलो महाधिवेशन ६ दिन चलेको थियो। महाविधेशनबाट ९९ सदस्य निर्वाचित भएका छन्। अब बाँकी ५१ केन्द्रीय सदस्यलाई सभापति रवि लामिछानेले मनोनीत गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad