नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
कांग्रेसले जेठ १४ गते बिहीबार बिहान साढे ११ बजे संसदीय दलको बैठक बोलाएको हो। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बस्नेछ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको कांग्रेसले जनाएको छ।
प्रतिक्रिया