नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बे र पार्टी सभापति गगन कुमार थापाबिच भेटवार्ता भएको छ।
सभापति थापासँगको भेटमा समसामयिक विषयमा छलफल भएको आङदेम्बेले जानकारी दिए।
आङदेम्बेले सोमबार मात्रै सर्वसम्मत रुपमा कांग्रेस संसदीय दलको नेता चयन भएका हुन्।
प्रतिक्रिया