राजनीति


यी हुन् नेकपाका प्रस्तावित प्रदेश इञ्चार्ज र संयोजक (नामावली)

यी हुन् नेकपाका प्रस्तावित प्रदेश इञ्चार्ज र संयोजक (नामावली)

फाइल फोटो


नेपालखबर
बैशाख १५, २०८३ मंगलबार ८:४८, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश समितिका इञ्चार्ज र संयोजकहरू लगभग टुंग्याएको छ। 

नेकपाको सोमबार बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले ७ भूगोल प्रदेश र २ गैरभौगोलिक प्रदेशका ईञ्चार्ज र संयोजक लगभग टुंग्याएको हो। 

तर, नेकपाका एक नेताले प्रदेशका इन्चार्ज, संयोजक, सहसंयोजक र केही विभागका प्रमुख एवं उपप्रमुखबारे सोमबारको बैठकमा प्रस्ताव आए पनि टुंगो नलागिसकेको दाबी गरे। 

यस विषयमा थप छलफल हुने उनको भनाई छ।  

यी हुन् प्रस्तावित प्रदेश इञ्चार्जहरू
– कोशी प्रदेश: राजेन्द्र राई
– मधेस प्रदेश: महिन्द्र राय यादव
– बागमती प्रदेश: डा. गङ्गालाल तुलाधर
– गण्डकी प्रदेश: श्रीनाथ बराल
– लुम्बिनी प्रदेश: चक्रपाणि खनाल
– कर्णाली प्रदेश: चन्द्रबहादुर शाही
– सुदूरपश्चिम प्रदेश: डा. भीम रावल
– उपत्यका विशेष प्रदेश: हितमान शाक्य
– सम्पर्क समन्वय प्रदेश: यशोदा सुवेदी

यी हुन् प्रस्तावित संयोजकहरू
– कोशी प्रदेश: हर्क नेम्वाङ
– मधेश प्रदेश: राजु खड्का
– बागमती प्रदेश: सरल सहयात्री
– गण्डकी प्रदेश: गायत्री गुरुङ
– लुम्बिनी प्रदेश: अब्दुल हुसेन खान
– कर्णाली प्रदेश: बिमला केसी
– सुदूरपश्चिम प्रदेश: हरिराम चौधरी
– उपत्यका विशेष प्रदेश: विष्णु लामिछाने
– सम्पर्क समन्वय प्रदेश: तारानाथ दाहाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad