प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बिहीबार दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका उनको सचिवालयले जनाएको छ।
बैठकमा एजेण्डा भने सार्वजनिक गरिएको छैन।
मन्त्रिपरिषद्को यो नियमित बैठक हो। हरेक साताकाे सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको छ।
342
Shares

प्रतिक्रिया