राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ।
आज बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो।
जिल्ला र निर्वाचन क्षेत्र सहितको सूचि भोलिको केन्द्रीय समितिको बैठकबाट पारित गर्ने योजना रहेको रास्वपाले जनाएको छ।
42
Shares

प्रतिक्रिया