राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरा नियुक्त भएका छन्।
आज बसेको केन्द्रीय सचिवालय बैठकले बोहरालाई प्रवास विभागको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।
यस विभागको प्रमुखको जिम्मेवारीमा हालका सभामुख डीपी अर्याल रहेका थिए।
135
Shares

प्रतिक्रिया