सभामुख डोल प्रसाद अर्यालसँग उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले भेट गरेकी छन्।
भेटका क्रममा सभामुख अर्यालले कम्पनी दर्ता तथा बन्द गर्ने प्रक्रियालाई सहज बनाउन सुझाव दिएका छन्।
साथै, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत सुधार आवश्यक रहेको पनि सभामुखले उल्लेख गरे।
प्रतिक्रिया