नेपाली कांग्रेसले एक महिने ‘जरा अभियान’का लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।
१५औँ महाधिवेशनको तयारीसँगै सुदृढीकरणका लागि केन्द्रीय प्रतिनिधि खटाइएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जनाएका छन्। कांग्रेसले कुनै जिल्लामा दुई जनालाई केन्द्रीय प्रतिनिधि खटाएको छ।
उनीहरूले कांग्रेसले सुरु गरेको ‘जरा अभियान’मा केन्द्रित भएर काम गर्ने कार्यवाहक मुख्य सचिव दुलालले जनाएका छन्।
कांग्रेसले खटाएका केन्द्रीय प्रतिनिधिहरू:





1.1k
Shares

प्रतिक्रिया