नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले पदवहाली गरेकी छन्।
शुक्रबार अपराह्न स्वास्थ्य मन्त्रलाय पुगेर मन्त्री मेहताले पदवहाली गरेकी हुन्। राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा शपथ लिएसँगै मन्त्री मेहताले स्वास्थ्य मन्त्रालय पुगेर पदवहाली गरेकी छन्।

प्रतिक्रिया