राजनीति


एउटा मन्त्रालय दिँदैछन्, घरमा दौरा सुरुवाल हेर्दैछु : सुधन गुरुङ

एउटा मन्त्रालय दिँदैछन्, घरमा दौरा सुरुवाल हेर्दैछु : सुधन गुरुङ

फाइल तस्बिर


नेपालखबर
चैत १३, २०८२ शुक्रबार १०:३३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङले आफू मन्त्री बन्न लागेको बताएका छन्। 

बालेन शाह नेतृत्वको सरकारमा आफूले एउटा मन्त्रालयको जिम्मेवारी लिने तयारी भएको उनले बताए।।

‘म संघर्षबाट आएको मान्छे हुँ। एउटा मन्त्रालयको जिम्मेवारी दिने कुरा छ’, उनले नेपालखबरसँग भने। 

आज दिउँसो मन्त्रीको सपथ ग्रहण गर्न घरमा कुन दौरा सुरुवाल लगाउने भनेर हेरिरहेको गुरुङले बताए। 

‘घरमा कुन दौरा सुरुवाल लगाउने भनेर हेर्दै छु। अहिले ब्रेकफास्ट खाँदै छु,’ उनले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad