राजनीति


प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ ११ गते

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ ११ गते

नेपालखबर
चैत ८, २०८२ आइतबार २१:५९, काठमाडौँ

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही चैत ११ गते हुने भएको छ। 

राष्ट्रपति कार्यालयले आज विज्ञप्ति प्रकाशित गरी केसीले राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गर्ने कार्यक्रम रहेको जनाएको छ।

ज्येष्ठ सदस्य केसीले राष्ट्रपतिबाट शपथ लिएपछि १२ गते नवनिर्वाचित सांसदहरूले केसीबाट शपथ लिनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad