राजनीति


काठमाडौँ-१० रास्वपाका प्रदिप विष्ट निर्वाचित

काठमाडौँ-१० रास्वपाका प्रदिप विष्ट निर्वाचित

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार २३:१४, काठमाडौँ

प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ-१० बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रदिप विष्ट निर्वाचिन भएका छन्। 

निर्वाचन आयोगका अनुसार, रास्वपाका विष्ट ३७ हजार ४६९ मत पाएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमाल कार्कीले ८ हजार १ सय मत पाएका छन्। 

तेस्रो नम्बरमा रहेका नेकपा (एमाले)का विनोद श्रेष्ठले ४ हजार ८६४ मत पाएका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की रुपा महर्जनले २ हजार ६४८ र राप्रपाका बलराम थापाले २ हजार २३९ मत पाएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad