प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्। झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमलेन्द्र निधिले एक हजार ५३८ मत पाएका छन्। त्यसैगरि एमालेकी जुली महतोले ७४३ मत प्राप्त गरेकी छन्। प्रकाशित: फागुन २२, २०८२ शुक्रबार ७:५५ 165 Shares
प्रतिक्रिया