बारा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश धिमालले अग्रता लिएका छन्।
धिमालले ७ हजार ८२३ मत पाएका छन्। उनलाई पछ्याइ रहेका नेपाली काँग्रेसका शम्भुबहादुर बढुाथोकीले २ हजार ४४३ मत पाएका छन्।
नेकपा एमालेका अच्युतप्रसाद मैनाली १ हजार ६८२ पाएका छन्।
प्रतिक्रिया