काठमाडौं ३ मा उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ।
प्रारम्भिक गणनामा उनेपाका कुलमान घिसिङ १ हजार ८४६ मतसहित अगाडि रहँदा रास्वपाका राजु पाण्डेले पनि १ हजार ५६० मत ल्याइसकेका छन्।
कांग्रेसका रमेश अर्यालले भने ५ सय ८३ मतसहित तेस्रो स्थानमा छन्।
792
Shares

प्रतिक्रिया