राजनीति


कमल गाउँपालिका र गौरादह नगरपालिका १ बाट सुरु भयो झापा ५ को गणना (तस्बिरहरु)

कमल गाउँपालिका र गौरादह नगरपालिका १ बाट सुरु भयो झापा ५ को गणना (तस्बिरहरु)

सरोज नेपाल
फागुन २२, २०८२ शुक्रबार ३:३५, काठमाडौँ

भावी प्रधानमन्त्रीका प्रतिस्पर्धीहरु नेकपा एमालेका केपी शर्मा ओली र रास्वपाका बालेन्द्र शाह उठेको झापा ५ मा मत गन्न थालिएको छ। 

कमल गाउँपालिका १ र गौरादह नगरपालिका १ बाट झापा ५ को मतगणना सुरु भएको हो। 

यस क्षेत्रमा उक्त दुईबाहेक नेपाली कांग्रेसकी मन्धरा चिमरिया र नेकपाका रन्जित तामाङसहितले प्रतिस्पर्धा गरेका छन्। 

मतपेटिकाको सिल तोडेर मत गन्न थालिएको हो। 

तस्बिरमा हेरौँ 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad