राजनीति


काठमाडौं १ मा पनि रास्वपाको अग्रता

काठमाडौं १ मा पनि रास्वपाको अग्रता

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार २:१९, काठमाडौँ

काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ। 

रास्वपाकी रञ्जु दर्शनाले १ हजार ३ सय २७ मतसहित अग्रता लिएकी हुन्। 

उनलाई कांग्रेसका प्रबल थापाले १०८९ मतसहित पछ्याएका छन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रवीन्द्र मिश्रले ६ सय ४४ र नेकपा एमालेका मोहनराज रेग्मीले २ सय १० मत ल्याएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad