कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुवाती अग्रता लिएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, शुक्रबार बिहान २ः१५ बजेसम्म २ सय मतगणना हुँदा रास्वपाको दीपक बोहराले अग्रता लिएका हुन्।
रास्वपाको बोहराले १९७ मत पाएका छन्। त्यस्तै, दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका एनपी साउँदले २ मत पाएका छन्। एक मत बदर भएको छ।
1.4k
Shares

प्रतिक्रिया