राजनीति


झापा ५ मा राति २ बजेदेखि मतगणना थालिने

झापा ५ मा राति २ बजेदेखि मतगणना थालिने

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार १:४२, काठमाडौँ

झापा ५ मा राति २ बजेदेखि मतगणना थालिने भएको छ। 

केही बेरअघि सम्पन्न सर्वदलीय बैठकले २ बजेदेखि मत गन्ने निर्णय गरेको दमक नगर प्रमुख रामकुमार थापाले नेपालखबरलाई जानकारी दिए। 

झापा ५ मा एमालेबाट केपी शर्मा ओली, रास्वपाबाट बालेन्द्र शाह, कांग्रेसबाट मन्धरा चिमरियालगायत उम्मेदवार छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad