झापा ५ मा सर्वदलीय बैठक सुरु भएको छ।
बैठकपछि मतगणनाबारे टुंगो लाग्नेछ।
यो क्षेत्रमा रास्वपाबाट बालेन्द्र शाह बालेन र नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली उम्मेदवार छन्।
उनीहरु दुवै पार्टीबाट भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिएका छन्।
तस्बिरहरू









प्रतिक्रिया