कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान गरेका छन्।
भण्डारीले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत काठमाडौँ महानगरपालिका वडा नम्बर २९ को मिलन विद्या मन्दिर मतदान केन्द्रबाट केहीबेरअघि उनले मतदान गरेका हुन्।
अर्का निर्वाचन आयुक्त सगुनशम्शेर जबराले टोखा नगरपालिका–४ फैमाचुलीस्थित धापासी निमावि मतदान केन्द्रबाट मतदान गरेका छन्।
33
Shares

प्रतिक्रिया