राजनीति


काठमाडौँमा कुलमानदेखि कञ्चनपुरमा भीमसम्म, यी हुन् उज्यालो पार्टीका १२० उम्मेदवार (सूची)

काठमाडौँमा कुलमानदेखि कञ्चनपुरमा भीमसम्म, यी हुन् उज्यालो पार्टीका १२० उम्मेदवार (सूची)

नेपालखबर
माघ ७, २०८२ बुधबार १३:३९, काठमाडौँ

प्रतिनिधि सभाको निर्वाचनमा उज्यालो नेपाल पार्टी (उनेपा)ले १२० निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ। 

बुधबार बिहानसम्म विभिन्न क्षेत्रबाट उम्मेदवारको विवरण आएको उनेपाका नेता जितराम लामाले बताए। अझै केही क्षेत्रको विवरण आउन बाँकी रहेको लामाको भनाइ छ। 

उनेपाका अध्यक्ष कुलमान घिसिङ काठमाडौँ-३ बाट उम्मेदवार बनेका छन्। उपाध्यक्ष जितराम लामा भक्तपुर-२ बाट उम्मेदवार बनेका छन्।

देशका सबै प्रदेशलाई समेटेर उनेपाले उम्मेदवारी दिएको छ। झापा-१ नरेश लावती उम्मेदवार बनेका छन् भने कञ्चनपुर-३ मा भीम कुमालले उम्मेदवारी दिएका छन्। 

समानुपातिकमा भने उनेपाले राष्ट्रिय परिवर्तन पार्टीबाट उम्मेदवार दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता टुटेपछि उनेपाले परिवर्तन पार्टीसँग सहमति गरेको हो। 

उज्यालो नेपाल पार्टीका १२० उम्मेदवार:

१) काठमाडौं-१ : मंगलाल श्रेष्ठ
२) काठमाडौं-२ : पवन पोखरेल
३) काठमाडौं-३ : कुलमान घिसिङ
४) काठमाडौं-४ : झनकबहादुर अधिकारी
५) काठमाडौं-५ : श्रीराम गुरुङ
६) काठमाडौं-६ : वारिस धरेल
७) काठमाडौं-७ : बिमला लामा
८) काठमाडौं-८ : राजन खड्गी
९) काठमाडौं-९ : रामेश्वर श्रेष्ठ
१०) काठमाडौं-१० : डा. राकेश न्यौपाने
११) भक्तपुर १ : रमेश बल्ल
१२) भक्तपुर २ : जितराम लामा
१३) ललितपुर १ : पदम तामाङ
१४) ललितपुर २ : राजाराम तण्डुकार
१५) ललितपुर ३ : डा.आशुतोष विजय पन्त
१६) काभ्रेपलाञ्चोक-१ : योगेन्द्र लामा
१७) काभ्रेपलाञ्चोक-२ : ज्योत्सना सैंजु
१८) रसुवा : मानबहादुर तामाङ
१९) नुवाकोट-१ : अमित तामाङ
२०) नुवाकोट-२ : ज्ञानेन्द्र प्रकाश घले
२१) धादिङ-१ : श्याम राजा पाण्डे
२२) धादिङ-२ : अमिर तामाङ
२३) रामेछाप : दिपबहादुर योञ्जन
२४) सिन्धुली-१: मोती लाल तामाङ
२५) मकवानपुर-१ : सुरेन्द्र लामा
२६) मकवानपुर-२ : डा. प्रविनकुमार स्याङतान
२७) चितवन-१ : धन बहादुर गुरुङ
२८) चितवन-२ : निकुमार पाख्रिन
२९) चितवन-३ : डम्बरबहादुर तामाङ
३०) ताप्लेजुङ : कृतिमान मादेन
३१) पाँचथर : टेक बहादुर सुब्बा
३२) इलाम-१ : हरिबहादुर गुरुङ
३३) इलाम-२ : दिवश राई
३४) झापा-१ : नरेश लावती
३५) झापा-२ : चुडाकर्ण बेघा लिम्बु
३६) झापा-३ : श्यामकृष्ण पाठक
३७) झापा-४ : सन्तोष तामाङ
३८) झापा-५ : सबिन राई
३९) संखुवासभा : घनश्याम राई
४०) तेह्रथुम : उषा तुम्बाहाम्फे
४१) धनकुटा : शालिकराम राई
४२) भोजपुर : जितन राई
४३) सोलुखुम्बु : पेम्बा छिरि शेर्पा
४४) ओखलढुंगा : किशोरी कार्की
४५) खोटाङ : मिरेश राई
४६) उदयपुर-१ : अर्जुन तामाङ
४७) उदयपुर-२ : अरुण राई
४८) सुनसरी-१ : डम्बर लावती
४९) सुनसरी-२ : गोपाल तामाङ
५०) सुनसरी-३ : जागेश्वर यादब
५१) सुनसरी-४ : बच्चालाल यादब
५२) मोरङ-१ : दुर्गामाया तामाङ
५३) मोरङ-२ : धनबहादुर सुनुवार
५४) मोरङ-३ : मित्रसेन योञ्जन
५५) मोरङ-४ : बिनोद परियार
५६) मोरङ-६ : बसन्त बुढाथोकी
५७) सप्तरी-१ : हर्खनारायण चौधरी
५८) सप्तरी-२ : दिपक चौधरी
५९) सप्तरी-३ : परमेश्वरलाल साह
६०) सप्तरी-४ : विश्वकुमार यादव
६१) सिरहा-१ : ताराकुमारी चौधरी
६२) सिरहा-२ : ललितकुमार सिंह
६३) सिरहा-३ : श्रवण पासवान
६४) सिरहा-४ : बिनय प्रविण
६५) धनुषा-१ : महेशकुमार यादब
६६) धनुषा-३ : डा. प्रमोद साह
६७) धनुषा-४ : रामकुमार महतो
६८) महोत्तरी-२ : डा. राकेश मण्डल
६९) महोत्तरी-३ : रंजितकुमार साह
७०) महोत्तरी-४ : डा. अमित
७१) सर्लाही-१ : उमेश साह
७२) सर्लाही-३ : त्रिभुवन सिंह
७३) सर्लाही-४ : पिताम्बर कुशवाह
७४) रौतहट-१ : उमेश साह
७५) रौतहट-४ : तुल्सी राम गिरी
७६) बारा-१ : अनवर अन्सारी
७७) बारा-२ : मेघराज पासवान
७८) बारा-३ : तीर्थबहादुर गुरुङ
७९) बारा-४ : सन्तोषकुमार गुप्ता
८०) पर्सा-१ : रामकिशोर सिंह
८१) पर्सा-२ : कृष्णमुरारी प्रजापति
८२) पर्सा-३ : रामरूप साह
८३) पर्सा-४ : बिनोद यादव
८४) गोरखा-१ : रामकाजी राना
८५) गोरखा-२ : बलराम तामाङ
८६) तनहुँ-१ : मन्जिल राना मगर
८७) तनहुँ-२ : मनराज गुरुङ
८८) कास्की-१ : मनिषा द्वा
८९) कास्की-२ : कुशल गुरुङ
९०) कास्की-३ : तर्कबहादुर गुरुङ
९१) स्याङजा-१ : रबिन्द्र मल्ल
९२) मुस्ताङ: डा. सुरेन्द्र शेरचन
९३) पर्वत : नबिन पुन मगर
९४) नवलपुर-१ : पार्वती गुरुङ
९५) नवलपरासी-१ : बिजय कँडेल
९६) रुपन्देही-१ : अशोककुमार चौधरी
९७) रुपन्देही-२ : सुरज पाण्डे
९८) रुपन्देही-३ : डा. सरोज सिं थारु
९९) रुपन्देही-५ : केशव भट्टराई
१००) गुल्मी-२ : कर्णबहादुर थापा
१०१) दाङ-१ : रञ्जित चौधरी
१०२) बाँके-१ : धनबहादुर खड्का
१०३) बाँके-२ : शैलेश कर्ण
१०४) बर्दिया-१ : श्यामप्रसाद चौधरी
१०५) बर्दिया-२ : धर्म चौधरी
१०६) डोल्पा : दिलबहादुर बिष्ट
१०७) जाजरकोट : कर्ण नेपाली
१०८) दैलेख-२ : लोकेन्द्र अधिकारी
१०९) रुकुम (पश्चिम) : नरेन्द्र केसी
११०) सुर्खेत-१ : ठम्मरबहादुर बिष्ट
१११) सुर्खेत-२ : गम्भीर सिं भुल
११२) अछाम-१ : जित निसानी
११३) अछाम-२ : राजेश रावल
११४) डोटी : काशी बोहरा
११५) कैलाली-१ : प्रदिप चौधरी
११६) कैलाली-४ : सुवास कुँवर
११७) कैलाली-५ : चन्द्र साउद
११८) कञ्चनपुर-१ : माइकल तामाङ
११९) कञ्चनपुर-२ : योगेन्द्रबहादुर साउद
१२०) कञ्चनपुर-३ : भीम कुमाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad