कारोबार


ठूला करदाताको प्रमुखमा केदार शर्मा

ठूला करदाताको प्रमुखमा केदार शर्मा

नेपालखबर
माघ ७, २०८२ बुधबार १३:४६, काठमाडौँ

अर्थ मन्त्रालयले ठूला करदाता कार्यालयको प्रमुखमा सहसचिव केदार शर्मालाई नियुक्त गरेको छ। 

शर्माले बुधबार नै कार्यालय पुगेर कार्यभार सम्हालेका छन्। 

यसअघि कार्यालय प्रमुखमा दिलिप गौतम थिए। उनी माघ ४ गते अनिवार्य अवकाशमा गएपछि रिक्त पदमा मन्त्रालयले शर्मालाई पठाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad