राजनीति


आरसी लामिछानेले दिए गोरखा-१ बाट उम्मेदवारी

आरसी लामिछानेले दिए गोरखा-१ बाट उम्मेदवारी

नेपालखबर
माघ ६, २०८२ मंगलबार १७:४१, काठमाडौँ

नेकपा (एमाले)को तर्फबाट आरसी लामिछानेले गोरखा-१ बाट उम्मेदवारी दर्ता गराएका छन्। 

मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर लामिछानेले उम्मदेवारी दिएका हुन्। उनको प्रस्तावकमा सुजन सिम्खडा र समर्थकमा काजिराम रोका रहेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad