पत्रकार ऋषि धमला राजनीतिमा प्रवेश गरेका छन्।
उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि आम जनता पार्टीबाट उम्मेदवारी दिएका छन्।
धमलाले रौतहट-४ बाट उम्मेदवारी दिएका हुन्।
उनकी श्रीमती एलिजा गौतमले पनि आम जनता पार्टीमै आवद्ध छिन्। धमलाले प्राइम टिमी, रिपोटर्स क्लव लगायत सञ्चालन गर्दै आएका छन्।
आम जनता पार्टीका अध्यक्ष प्रभु साह रहेका छन्।
210
Shares

प्रतिक्रिया