नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौँ-१० मा रुपमा महर्जनलाई उम्मेदवार बनाएको छ।
मंगरबार महर्जनले उम्मेदवारी दर्ता गराएकी छन्। यसअघि यो क्षेत्रबाट हितमान शाक्य चुनाव लड्दै आएका थिए।
सुरुवातमा नेकपाले शाक्यलाई नै टिकट दिएको थियो। स्थानीय बासिन्दाको भावना बुझेर टिकट फिर्ता गरेको उनले बताए।
त्यसपछि नेकपाले महर्जनलाई अघि सारेको हो।
57
Shares

प्रतिक्रिया