काठमाडौं–१० मा नेकपाले यसअघि प्रस्तावित हितमान शाक्यको स्थानमा रूपा महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
सोही निर्णयअनुसार रूपा महर्जनले उम्मेदवारी मनोनयन दर्ता गरेकी छन्।
यस क्रममा हितमान शाक्यले स्थानीय भावनालाई सम्मान गर्दै स्वेच्छाले उम्मेदवारी फिर्ता लिएको नेकपाले जनाएको छ।
प्रतिक्रिया