नेकपा एमालेले आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभाको चुनावमा होमिएको सन्देश दिन काठमाडौँमा प्रदर्शन गरेको छ।
एमाले बागमती प्रदेश कमिटीले आइतबार निर्वाचन विशेष जनप्रदर्शन गरेको हो।
एमाले सचिव महेश बस्नेतको नेतृत्वमा भृकुटीमण्डपबाट सुरु भएको र्याली नेपाल प्रज्ञा प्रतिष्ठानसम्म पुगेर कोणसभामा परिणत हुँदै छ।
सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।










186
Shares

प्रतिक्रिया