गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि पहिलोपटक राष्ट्रिय सभाको बैठक बसेको छ।
आन्दोलनका क्रममा बानेश्वरस्थित संसद् भवनमा आगजनी भएपछि सिंहदरबारस्थित पुरानो संसद् भवनलाई मर्मत गरेर राष्ट्रियसभाको बैठक राखिएको हो।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदस्य बलदेव बोहराको निधनमा प्रस्तुत गरेको शोक प्रस्ताव पारित गर्दै बैठक सकिएको छ।
हेर्नुहोस् तस्बिर














51
Shares

प्रतिक्रिया